आज :

मुगुको सदरमुकाम गमगढीमा भीषण आलगाली, कति भयो क्षति ?

सुर्खेत । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।

सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो केही नियन्त्रणमा लिएको थियो । साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीमा मानवीय क्षति भएको छैन भने पूर्ण विवरण नआएपनि करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal