
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले झण्डै तीन महिनापछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९९० तथा धारा ७८ को उपधारा ९१० बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
यस्ताे नयाँ कार्यविभाजन