आज :

प्रमोद खरेलको ‘आज मेरो दिल जलेर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेखेका हुन् । गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।

प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो ‘एक्का कम्पनी’ अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal