
काठमाडौं । चर्चित गायीका निरुता खत्री र जय देवकोटाको स्वर रहेको लोक दोहोरी गीत सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा निकै भिन्न तथा नयाँ गीत फरक ‘आँखैमा राखेनी नबिझाउने तिमी’ को भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा अन्जली अधिकारी, प्रिन्स सिंह र जय देवकोटाले अभियान गरेका छन् । लोक दोहोरी क्षेत्रमा अलि फरक शैलीमा भएकोले दर्शक तथा स्रोताले मन पराउने अपेक्षा गरेको गायीका निरुताले बताएकी छन् ।
भिडियो