News Portal

  • निरुता र जयको स्वर रहेको नयाँ लोक दोहोरी गीत ‘आँखैमा राखेनी नबिझाउने तिमी’ सार्वजनिक (भिडियोसहित)

    डबली संवाददाता२०७७ चैत्र १५ गते
    ११४ पटक

    काठमाडौं । चर्चित गायीका निरुता खत्री र जय देवकोटाको स्वर रहेको लोक दोहोरी गीत सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रमा निकै भिन्न तथा नयाँ गीत  फरक ‘आँखैमा राखेनी नबिझाउने तिमी’ को भिडियो सार्वजनिक गरिएको हो ।

    भिडियोमा अन्जली अधिकारी, प्रिन्स सिंह र जय देवकोटाले अभियान गरेका छन् । लोक दोहोरी क्षेत्रमा अलि फरक शैलीमा भएकोले दर्शक तथा स्रोताले मन पराउने अपेक्षा गरेको गायीका निरुताले बताएकी छन् ।

    भिडियो

    प्रतिकृया दिनुहोस्