आज :

सबै बैङ्कका शाखाहरु कात्तिक ७ देखि ११ गते सम्म बन्द रहने, डिजिटल बैंकिङ सेवा र एटीएम सेवा के हुन्छ ?

काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशैको अवसरमा सबै बैंकहरु र बैङकका शाखहरु कात्तिक ७ गतेदेखि ११ सम्म बन्द रहने भएको छन् ।

आज एक सुचना जारी गदै नेपाल बैंकर्स संघले दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जानकारी गराएको छ ।
बैंकर्स संघले दशैको अवसरमा बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

विश्वभर कोरोना माहमारीले प्राय सबै क्षेत्रमा असर पारिरेको वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको छ ।

हाल लगभग ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

यस अघि गत बर्षको दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक कोरोना माहामारीको कारणले पनि दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द गर्ने जनाएको छ ।

यस अघि गत बर्षको दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक कोरोना माहामारीको कारणले पनि दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द गर्ने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal