News Portal

  • नरेन्द्रको शब्द तथा चर्चित गायिका शान्ति श्री र सुरेशको स्वरमा “आँसु पिउदैछु” सार्वजनिक (भिडियो)

    डबली संवाददाता२०७७ काक्तिक २ गते
    ५२७ पटक

    काठमाडौं । नरेन्द्र सिंह टमट्टाको शब्द सगित तथा चर्चित गायिका शान्ति श्री परियार र सुरेश ओड्को स्वरमा आँसु पिउदैछु गित सार्वजनिक भएको छ । नरेन्द्रले बिछोडको पिडालाई मार्मिक रुपमा गित मार्फत ब्याक्त गरेको छन् । जस्मा सुरेश र शान्ति श्री को कर्णप्रिय स्वर रहेको छ ।

    गितमा मोडेल धोज ओड र सुस्मिता कुवर , मंगल साउदको दमदार अभिनय रहेको छ । त्यसैगरी गतिमा लय गितका लेखक नरेन्द्र सिंह आफैले दिएको छन् भने पर्वत बिश्वक्रर्माले डाइरेक्सन गरेको छन् । गित भुवन बडुले एरेन्जर रहेको हुन् भने बिग परिबेश स्टुडियो काठमाडौले बजारमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्