आज :

अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिका भावमा म्यूजिक भिडियो

काठमाडौँ । अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिका भावमा नयाँ म्यूजिक भिडियो ’ के दिउ खै’ सार्वजनिक भएको छ । आचल शर्मा र बिकास लामिछाने फिचर्ड गीतमा मेलिना राईको स्वर, एकनारायण भण्डारीको शब्द र आशिस अविरलको संगीत सुन्न सकिन्छ ।

रोमान्टिक शैलीको म्यूजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । संचारकर्मी समेत रहेका आचार्य पछिल्लो समय म्यूजिक भिडियो निर्दशनमा व्यस्त छन् ।

म्युजिक भिडियोमा अनायसै आफ्नो प्रेमीलाई भेटेपछि अत्तालिएकी प्रेमिकाको मनोभावलाई प्रस्तुत गरिएको छ । कर्णाली इन्टरटेनमेन्टले निर्माण गरेको म्यूजिक भिडियोमा उत्सब दाहालको छायाँकन , नविन निरौलाको सम्पादन ,राजिब समरको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal