आज :

पोखरा बिश्वबिद्यालयले अनलाइनबाट कक्षा सन्चालन गर्ने, रोकिएको परिक्षा दशै पछाडि ( सुचना सहित)

काठमान्डौं । लामो समयको कारोनो महामारीले बिद्यालयहरुलाई पनि निकै असर पारेको छ । यसै बिचमा पोखरा विश्वविद्यालले अनलाईन माध्यायमबाट कक्षा सन्चालन थाल्ने तयारी गरेको छ । बुधबार विश्वविद्यालले एक सुचना जारी गदै अनलाईन कक्षा सन्चालन गर्नेबारे जानकारी गराएको छ । त्यस्तै बिश्वबिद्यालयले दशै अगाडि परिक्षा लिन नसकिने उल्लेख गरेको छ ।

विश्वविद्यालयमा उपकुलपति र अन्य पदाधिकारी नियुक्त नहुँदा समस्य उत्पन्न भएको जनाउदै अहिले तत्कालको लागी बिध्यार्थिहरुको पढाई अनलाईनबाट सन्चालन गर्ने तयारी थालेको जनाएको छ । तर परीक्षासम्बन्धी काम तथा मापदण्ड भने ठप्प छन् । परीक्षा लिन कुनै निर्देशिका नै बनेको छैन् ।

 

पदाधिकारी नियुक्तिको ढिलाइले पोखरा विश्वविद्यालयअन्तर्गतका ४० हजार विद्यार्थीको भविष्य अन्योलमा थियो । करिब १० महिनादेखि पदाधिकारीविहीन विश्वविद्यालयमा अझै उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएका छैनन् । ३ संकायका डिन, ३ कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकको पद पनि खाली छ । एक वर्षदेखि कार्यकारिणी परिषद् र प्राज्ञिक परिषद्का बैठक नै बस्न सकेका छैनन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal