
काठमाडौं । सरकारले लकडाउन हटाएको घोषण गरे सगै यातायात व्यावसायीहरुले विहीबार बाट सार्वजनिक यातायातका साधन चलाउन सहमती भएका छन् । काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा बिहिबारबाट सार्वजनिक सवारी साधान गुड्नेछन् भने लामो दुरीका यातायातहरुले अनुमति लिएर मात्र प्रवेश पाउने छन ।
अन्य जिल्लाबाट काठमान्डौ उपत्याका मा प्रवेश पाउन अनुमति लिनु पर्ने नियम भने कायमै रहेको छ । तर उपत्यका भित्र चल्ने सवारी साधनहरुले काठमान्डौ, ललितपुर, भक्तपुरको लागी भने अनुमति लिनु पर्र्ने छैन् ।
लामोे दुरीका सवारी साधनलाई सरकारले भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको भएपनि सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच भएको सहमति अनुसार बिहिबारबाट छोटो दुरीको लागी सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका हुन् ।