आज :

नहरमा तैरिहेको अवस्थामा युवकको शव फेला

कञ्चनपुर । बेदकोट नगरपालिका-१० सिसैया नहरमा एक जना युवा मृत फेला परेका छन् ।

कृष्णपुर घरभई हाल पढाईको शिलशिलामा महेन्द्रनगर बस्दै आएका २१ वर्षिय सन्तोष पन्त नहरमा तैरिहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक पन्तको शव फेला परेको स्थान नजिकै मोटरसाइकल पनि फेला परेको कञ्चनपुरका एसपी दिनेश आचार्यले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal