News Portal

गायक ‘भिटेन’ समातिए

३७४ पटक

काठमाडौं । गायक दुर्गेश थापा समातिएको केही दिनपछि पपगायक समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् ।

‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै उनलाई पक्राउ गरिएको छ । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएको भन्दै उनलाई पक्राउ प्रहरीले बताएको छ ।

यसअघि विवादमा तानिएका दुर्गेश थापालाई पनि प्रहरीले समातेर माफि मगाएर छाडेको थियो ।

प्रतिकृया दिनुहोस्