आज :

इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाण्डौं । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पारमाणविक क्रियाकलापमा आफूलाई नसुधारेको भन्दै केही महत्वपूर्ण विषयमा थप प्रतिबन्ध लगाउने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले तेहरानको नेतृत्व परिवर्तन नभएसम्म आर्थिक दबाब सिर्जना गरिराख्ने समेत बताएका छन् । केही महत्वपूर्ण विषयमाथिको प्रतिबन्ध द्रुत गतिमा कार्यान्वयन हुने गरी आफू अघि बढ्ने उनको भनाई छ ।

अन्तर्राष्ट्रिय स्तरमा लगाइएको प्रतिबन्धको इरानले सीमा तोड्दै परमाणु कार्यक्रमलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो कदम चालेको हो । सन् २०१५ मा विश्वका शक्तिशाली मुलुकबीच इरानको युरेनियम भण्डारण क्षमतालाई सीमित बनाएर राख्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal