आज :

६५ वर्षिय हमाल बेपत्ता

हुम्ला । खार्पुनाथ गाउँपालिका-४ छिप्राका ६५ वर्षिय वृद्धा बेपत्ता भएका छन् ।

बिहीबार ५ बजे घरबाट हराएका ६५ वर्षका जयबहादुर हमाल बेपत्ता भएका हुन् । कर्णाली नदीको किनारमा वृद्धाको चप्पल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal