News Portal

  • प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसले गरयो अवरोध

    २९६ पटक

    काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।

    बैठक सुरु हुना साथ कांग्रेस सांसदहरु उठेर अवरोध गरेका हुन् । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए । लगतै उनीहरुले रोष्टम घेराउ गरेका छन् ।

    सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् ।

    प्रतिकृया दिनुहोस्