News Portal

विराटनगरलाई राजधानी तोकिदा धनकुटामा विरोध

१६३ पटक

काठमाडौं । विराटनगरलाई प्रदेश नम्बर-राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै आएका धनकुटावासी विरोधमा उत्रिएका हुन् । मंगलबार धनकुटाको ‘जिरो प्वाइन्ट’ मा उनीहरुले एक घण्टा चक्काजाम गरेका थिए ।

मंगलबारै साँझ ७ बजेदेखि ८ बजेसम्म जिल्लाभर ‘ब्ल्याक आउट’ गर्ने पनि उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्