आज :

विराटनगरलाई राजधानी तोकिदा धनकुटामा विरोध

काठमाडौं । विराटनगरलाई प्रदेश नम्बर-राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै आएका धनकुटावासी विरोधमा उत्रिएका हुन् । मंगलबार धनकुटाको ‘जिरो प्वाइन्ट’ मा उनीहरुले एक घण्टा चक्काजाम गरेका थिए ।

मंगलबारै साँझ ७ बजेदेखि ८ बजेसम्म जिल्लाभर ‘ब्ल्याक आउट’ गर्ने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal