काठमाडौं । शक्तिशाली हुरीबाट घाइते भएका फेटा गाउँपालिका-६ पुरैनियाका फिरोज अन्सारीका ५ वर्षिय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा आज (मंगलबार) उनको मृत्यु भएको हो ।
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal