आज :

हुरीमा घाइते बालकको मृत्यु

काठमाडौं । शक्तिशाली हुरीबाट घाइते भएका फेटा गाउँपालिका-६ पुरैनियाका फिरोज अन्सारीका ५ वर्षिय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा आज (मंगलबार) उनको मृत्यु भएको हो ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal