
काठमाडौं । घोराही उपमहानगरपालिकामा स्कुटर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
उपमहानगरपालिका वडा नं.१४ मा मंगलबार रा ४ प ३८२२ नम्बरको स्कुटर पल्टिँदा त्यही ठाउँका प्रकाश आचार्यको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुटर उनले आफैंले चलाएका थिए ।