आज :

घोराही इञ्चार्ज समातिए

काठमाडौं । नेकपा ‘विप्लव’ का घोराही इञ्चार्ज पक्राउ परेका छन् ।

आज (मंगलबार) बिहान घोराही इञ्चार्ज सहदेव चौधरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

व्यापारी र जनप्रतिनिधिबाट चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको । त्यस्तै प्रहरीका अनुसार स्थानीयले ७ थान हतियार प्रहरीलाई बुझाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal