News Portal

  • घोराही इञ्चार्ज समातिए

    २७४ पटक

    काठमाडौं । नेकपा ‘विप्लव’ का घोराही इञ्चार्ज पक्राउ परेका छन् ।

    आज (मंगलबार) बिहान घोराही इञ्चार्ज सहदेव चौधरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    व्यापारी र जनप्रतिनिधिबाट चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको । त्यस्तै प्रहरीका अनुसार स्थानीयले ७ थान हतियार प्रहरीलाई बुझाएका छन् ।

    प्रतिकृया दिनुहोस्