News Portal

गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिए

१५५ पटक

पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थी एक मृत भेटिएका छन् ।

गण्डकी मेडिकल कलेजमा पाचौँ सेमेस्टरमा एमबीबीएस अध्ययनरत शिशिर केसी पामेस्थित फेवातालमा विहान साढे १० बजे मृत भेटिएका हुन् ।उनी म्याग्दी घर भई रत्नचोक बस्दै आएका थिए । उनी (प्यानिक

अट्याक) डिप्रेसनको बिरामी थिए ।  शव पोस्टमार्टमको लागि गण्डकी हस्पिटल लगिएको बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्