आज :

गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिए

पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थी एक मृत भेटिएका छन् ।

गण्डकी मेडिकल कलेजमा पाचौँ सेमेस्टरमा एमबीबीएस अध्ययनरत शिशिर केसी पामेस्थित फेवातालमा विहान साढे १० बजे मृत भेटिएका हुन् ।उनी म्याग्दी घर भई रत्नचोक बस्दै आएका थिए । उनी (प्यानिक

अट्याक) डिप्रेसनको बिरामी थिए ।  शव पोस्टमार्टमको लागि गण्डकी हस्पिटल लगिएको बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal