News Portal

  • १६ वर्षिय सागर १४ दिनदेखि बेपत्ता

    २४६ पटक

    काठमाडौं । नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा अध्यनरत १६ वर्षिय सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता रहेका छन् ।

    पूर्व सांसद अफिलाल ओखेडाका छोरा हुन् । छोरा फेला नपरेको भन्दै उनले दिनहुँ जसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् ।

    तर, प्रहरीले उनको छोरा कता हराए भन्नेबारे पत्ता लगाउन सकेको छैन । नेकपा बझाङका नेतासमेत रहेका उनले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरीसमेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्