News Portal

मिर्गौला दिवसमा प्रधानमन्त्री शिक्षण अस्पतालको कार्यक्रममा सहभागी

१८६ पटक

काठमाडौं । विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

आज बिहान भएको कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओली मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने भनी जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्