आज :

नेपाल भाषा म्युजिक भिडियो ‘ मोहनी नख: वल सार्वजनिक ’ ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ  ।  नेपाल भाषा म्युजिक भिडियो ‘ मोहनी नख: वल सार्वजनिक ’ भएको छ  । भिम तुलाधर, प्रवेश मान शाक्य , पबित्र कसा , कविता जोशी श्रेष्ठ , रत्न सोभा महर्जन, प्रतिमा बज्राचार्य, सुभेक्षा तुलाधर, बिनय स्थापित, दिनेश तुलाधर, सौरब ज्योतिको स्वर , म्युजिक एरेन्ज भुपेन्द्र बज्राचार्य , अमृत रत्न शाक्यको रचना र भिम तुलाधरको नै संगीतमा रहेको यस म्युजिक भिडियो आज एक कार्येक्र्मका बीच सार्बजनिक भएको हो।
सुरेन्द्र मानन्धरको निर्देशन , इन्द्र मानन्धरको सम्पादनमा कलाकारहरुको भूमिकामा गायकहरुको साथमा कोरियोग्राफर रोहिया महर्जन, हिशिला महर्जनको दमदार भूमिका रहेको छ।
नेवा: समुदायमा हरेक बर्ष मनाइने मोहनी नख: पर्व मनाइने बिधि , परम्परा र उल्हासलाइ यस म्युजिक भिडियोमा समेटिएको छ।

म्युजिक भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला –

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal