
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायम गरेका छन् । कुल मतमध्ये १८ हजार ९ सय १४ गणना हुँदा पराजुलीले ११ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।
यस्तै, एमालेबाट प्रकाश श्रेष्ठले १ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वसन्तप्रसाद मानन्धरले १ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।


अनलाइन डबली

