आज :

निर्वाचन उपडेट: रास्वपाले विजयको खाता खोल्यो, पहिलो पार्टी बन्ने पक्का

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयको खाता खोलेको छ । काठमाडौँ क्षेत्र नम्बर १ रञ्जु दर्शना (न्यौपाने) विजयी भएसँगै रास्वपाले विजयको खाता खोलेको हो ।

रञ्जुले १५ हजार ४५५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई पराजित गरेकी छन् । उनले ६ हजार ३६४ मत पाएका छन् । यो क्षेत्रबाट राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।

मिश्रको यो तेस्रो हार हो । उनले हारमा ह्याट्रीक गरेका छन् ।

देशभर गणना भइरहेका क्षेत्रमध्ये धेरैले रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । पहिलो पार्टी बन्ने निश्चितजस्तै भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal