
काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता लिइरहेका छन् ।
रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् ।
अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।


अनलाइन डबली

