काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको मत गणना जारी छ । बिहीबार बिहान सुरु भएको मतगणना सुस्त गतिमा भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म अध्यक्षमा केपी शर्मा ओलीले अर्का प्रत्यासी इश्वर पोखरेललाई तेब्बर मतले पछाडि पारेका छन् ।
त्यसैगरी महासचिवमा शंकर पोखरेलले पनि अग्रता कायमै राखेका छन् ।
यो समाचार तयार पार्दासम्म ओलीले ३३३ र इश्वर पोखरेलले ११० मात्रै मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि ओली पक्षकै उम्मेदवारले अग्रता लिएका छन् ।
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४


अनलाइन डबली




