आज :

डेल्धुराबाट काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना, २२ जना यात्रु घाइते

  • अनलाइन डबली

काठमाडौँ । डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको बस दाङमा दुर्घटना भएको छ ।

प्रहरीका अनुसार ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान दाङको लमही नगरपालिका– १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना यात्रु घाइते भएको र उनिहरुलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ । बसमा ३८ जना सवार रहेको बताइएको छ ।

बसको पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal