
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरिरहेका छन् ।
अध्यक्षले आफ्नो ब्रिफिङ सकेपछि नेताहरुले त्यसमा धारणा राख्ने क्रम सुरु हुने बताइएको छ ।