आज :

रचना रिमालको तीज गीत ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ’ सार्वजनिक

  • अनलाइन डबली

काठमाडाैँ । लोकप्रिय गायिका रचना रिमालको तीज गीत ‘ए बाबा मलाई नर्सिङ पढाइदेऊ’ सार्वजनिक गरिएको छ ।

हरिप्रसाद भुसालको शब्द रहेको गीतको लय गोविन्द अनेकले तयार गरेका हुन् । गोविन्द अनेककै सङ्गीत संयोजन रहेको गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो संजना गुरुङ लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । मुकेश नेपालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा बुद्ध थापाले छायांकन तथा नवीन घर्तीमगरको सम्पादन रहेको छ ।

भिडियाे 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal