आज :

संविधानसभा सदस्य राजकुमार श्रेष्ठ माओवादी केन्द्रमा पुनः सक्रिय, प्रचण्डले गरे स्वागत

  • अनलाइन डबली

काठमाडौं । संविधानसभा सदस्य राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा पुनः सक्रिय हुने घोषणा गरेका छन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका अजित तत्कालिन नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।

अजितले आइतबार विहान अध्यक्ष प्रचण्डलाई भेटेर आफु पुनः माओवादी केन्द्रमा सक्रिय हुने घोषणा गरेका हुन् ।
अध्यक्ष प्रचण्डले स्वागत गर्दै उचित जिम्मेवारी दिने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal