आज :

भ्रष्टचारको मुद्दामा बयान दिन पुर्वमन्त्री बस्नेत बिशेष अदालतमा

  • अनलाइन डबली

काठमाडौं । भ्रष्टचारको मुद्दा पछि निलम्बित भएका नेपाली कांग्रेसका सांसद मोहन बस्नेत अदालतमा हाजिर भएका छन् ।

बिशेष अदालतमा उपस्थित भएका पुर्व मन्त्री बस्नेतसँग बयान सुरू भएको छ । उनलाई थुनामा पठाउने कि धरौटीमा छाडने भन्ने निर्णय पनि आजै हुने जनाइएको छ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बस्नेतको बयान सुरु भएको हो। बयान सकिए पछि आजै उनी विरुद्ध आज थुनछेक बहस हुनेछ ।

तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिदमा  भ्रष्टचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीबिरूद्द मुद्दा चलाएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal