आज :

दुर्गा प्रसाईँ धरौटी बुझाएलगत्तै पुनः पक्राउ, संगठित अपराधमा अनुसन्धान हुने

  • अनलाइन डबली

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको दाबी गर्दै भिडियो सार्वजनिक गरेका थिए । प्रहरीले साइबर अपराधमा प्रसाईलाई पक्राउ गरेको थियो । प्रहरीले साइबर अपराधबारेको अनुसन्धान प्रतिवेदन बुझाएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।

प्रहरीले संगठित अपराध मुद्दामा पुनः पक्राउ गरेको थियो ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईं निकट हरिचन्द्र फुयलले सो कामका लागि आफूले ५ लाख लिएको बयान दिएका छन् । आपराधिक लाभ सम्बन्धी सो कसुरमा प्रहरीले प्रसाईंसँग पनि बयान लिइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal