काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइने लागिएको छ । प्रहरीले म्याद थपको लागि अदालतमा उपस्थित गराउने लागेको हो ।
पछिल्लो पटक थपेको चार दिनको म्याद सकिएकोले प्रहरीले पुनः म्याद पथको गर्न लागेको हो । सानो पाइलाको बयन सकेर प्रहरीले रविलाई सिमराबाट काठमाडौँ हुँदै पोखरा लगेको थियो ।
प्रहरीले लामिछानेमाथिको अनुसन्धान सेको बताइएको छ । अब प्रहरीले प्रतिवेदनलाई अन्तिम रुप दिएर एकदुई दिनमै सरकारी वकिललाई बुझाउने लागेको छ ।