आज :

नेपाल भाषा म्युजिक भिडियो “ माखा यात ग्वंग : मा : ” सार्वोजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो “ माखा यात ग्वंग : मा : ” सार्वोजनिक भएको छ। कृष्ण भक्त महर्जनको रचनामा स्वर र संगीत कृष्ण भक्त महर्जन र बानीका प्रधानको रहेको यस म्युजिक भिडियो आज एक कार्येक्रमका बीच सार्वोजनिक गरिएको हो।

वरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा बरिष्ट सिने पत्रकार विजय रत्न असं बरेले यस म्युजिक भिडियो सार्वोजनिक गर्नु भयो।

ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो के. बि. एस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन/ सम्पादन सैलेस श्रेष्ठ , कोरियो ग्राफी किरण जोशीको रहेअको छ। दमदार भूमिकामा कलाकारहरु आराध्या लक्ष्मी खड्गी , किरण जोशीको रहेको छ।

म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला – 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal