आज :

दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

  • अनलाइन डबली

काठमाडौँ । जिल्ला अदालत काठमाण्डाैले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले मंगलबार  प्रति मुद्दा ५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि एक लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले गएको ६ गते पक्राउ गरेको थियो । प्रसाईंले युट्युब च्यानलमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध एक जना महिला र अर्का एक जना पुरुषले आफ्नो चरित्र हत्या गरेको  भन्दै  प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालय काठमाण्डाैले प्रसाईंविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal