आज :

कुलेखानी जलाशय ड्यामको ढोका खोलिने ,जलविद्युत् केन्द्रले जारि गर्यो सुचना

  • अनलाइन डबली

काठमाडौँ ।

मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । अविरल बर्षा  र बर्षा क्रम नरोकिए अबको दुइ घण्टामा  ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सुचना जारि गरेको छ । जलविद्युत् केन्द्रले  जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई यस बिषयमा पत्राचार गरेको छ ।

जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेकाे छ । केन्द्रका प्रमुख तारादत्त भट्टले ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal