आज :

जलमग्न काठमाडौं उपत्यका (फोटो फिचर)

  • अनलाइन डबली

काठमाडौं । शुक्रबार रातिदेखि जारी अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा छ भने वागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ । जसका कारण सर्वसाधारणको विचल्ली भएको छ ।

त्यस्तै भक्तपुरको मनोहरा किनार, ललितपुर र काठमाडौंको बागमती किनारमा सबैभन्दा धेरै बाढीको असर देखिएको छ । बागमती करिडोरबाट आवतजावत गर्न कठिनाइ भएको छ ।

विशेषगरी नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु डुबानमा छन् । बल्खुस्थित तरकारी बजारपनि बाढीको चपेटामा छ । शनिबार निदभर उपत्यका बर्षाका कारण प्रभावित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal