आज :

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फद, बुलेट सरर, इन्टरनेट टि.भी. फरर अफर सार्वजनिक

  • अनलाइन डबली

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वाल्लेट मार्फद गर्दा बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टि। भीको सेल पे वाल्लेट बाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild  Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन।

त्यति मात्र नभई हरेक महिनाMacbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००ं+ HD र SD च्यानल रहेको इन्टरनेट टि.भी. जसको मात्र रु। ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र रु। ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।

उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ। आफ्ना ग्राहक वर्गहरुलाई मध्यनजर गर्दै २४ घण्टार ७ दिन नै सेवा दिदै आएको छ ।

डिजिटल प्रविधिको उपयोग संगै बिना झन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टि। भीको भुक्तानी सेल पे मार्फद नै गर्न कम्पनीको आग्रह छ।

थप जानकारीको लागि सम्पर्क न. ९८०१००६६३३ मा कल गर्न सक्नुहुने छ । अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal