आज :

देशमा एमसीसी पास भएसँगै खतरा पैदा भएको छ: पूर्व जर्नेल बस्न्यात

  • अनलाइन डबली

काठमाडौं । नेपाली सेनाको पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले एमसीसी पास भएसँगैं देशमा खतरा पैदा भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा बस्न्यातले एमसीसी पासभएसँगै देशको भूगोल प्रयोग गरेर अमेरिकाले ठूलो यूद्ध गर्ने भन्दै यसले देशमा ठूलो खतरा पैदा हुने दावी गरे ।

उनले भने,‘तपाईहरु माओवादीबाट फुटेर आउँनु भएको छ केहि गर्नुहोस् देशमा जागिरे मरे सबै मरे दुई लाख बन्दुकको संस्था म¥यो देशमा लोकसेवा पास गरेर आउँने विए एमए गर्ने मरे । देशमा हामी सडकछापहरु कराएर हिडेका छौं । देश बचाउँनु पर्यो भनेर राष्ट्रियता बचाउँनको लागि म भन्छु एमसीसी नेपाललाई चाहिँदैन् । यो खतरा यो नेपालको लागि । अमेरिकाले पैसा कमाउँछ बन्दुक बेचेर, यूद्धको लागि भोलिका दिनमा यहिबाट भारतलाई मार्नेछ । हाम्रो भूगोल प्रयोग गरेर ।’

पूर्व जर्नेल बस्न्यातले एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पासमा प्रधानसेनापतिलाई बात लगाएको भन्दै बन्दुकेहरुको कि नेताहरुको कुरा पत्याउँने भन्दै प्रश्न गरे ?

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal