
काठमाडौँ । गठबन्धनबाट रविको पार्टीकी सांसद इन्दिरा राना मगरले उम्मेदवारी दिएकी छन् । उपसभामुखको चर्चामा रहेकी सोविता गौतम र नेकपा एमालेका कृष्णपोपाल श्रेष्ठ र नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा समर्थक रहेका छन् ।
त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि समर्थक रहेका छन् । गठबन्धनको बहुमत रहेकोले इन्दिरा उपसभामुख बन्ने निश्चिजस्तै छ ।
पूर्वसभामुखलाइ पराजित गरेकाे भन्दै रविकी पार्टीकी सांसद साेविता गाैतमले सभामुखकाे दाबी गरेकी थिइन् ।