आज :

काँग्रेसबाट ईश्वरी न्यौपाने सभामुखको उम्मेदवार, सरकार बाहिर रहेका दलका समर्थन

  • अनलाइन डबली

काठमाडौँ । सभामुखको लागि नेपाली कांग्रेसले ईश्वरी न्यौपानेको उम्मेदवार बनाएको छ । सरकार बाहिर रहेका दलहरुसँगको छलफलपछि काँग्रेसले सभामुखको उम्मेदवारी दर्ता गराएको हो ।

निर्धारित समय सकिने १ घण्टा बाँकी रहँदा नै न्यौपाने वानेश्वरस्थित संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएकी छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।

बिहीबार सभामुखको लागि चुनाव हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal