आज :

पोखरा विमान दुर्घटनाः ६२ जनाको शव निकालियो, यी हुन् ६८ यात्रु र ४ चालक दलका सदस्य (नामसहित)

  • अनलाइन डबली

काठमाडौं । पोखराको सेती नदीको खोँचमा भएको एतियरलाइन्सको विमान दुर्घटनास्थलबाट शवहरु निकाल्ने क्रम जारी रहेको छ । आइतबार दिउँसो ४ बजेसम्ममा ६२ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले उद्धार कार्यलाई जारी राखेका छन् ।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा राखिएको छ । शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने सेनाले जनाएको छ ।

विमानमा ६८ जना यात्री र ४ जना चालक दलका सदस्य सवार थिए ।

यी हुन् विमानमा सवार यात्रुहरु

  • कृष्ण आचार्य
  • निसान्त आचार्य
  • शालिकग्राम आचार्य
  • अलिमाया सदाखात
  • अलितोनिना भेक्टोरिया
  • पूर्णबहादुर गुरुङ
  • जितेन्द्रबहादुर गुरुङ
  • एलेना ब्यान्डुरो
  • अनिषा बानिया
  • शालोक भट्ट
  • निरा छन्त्याल
  • रुवान कालुम क्रिन्टोम
  • असिमा गुरुङ
  • अनुषा गुरुङ
  • बेलमान गुरुङ
  • विजयकुमार गुरुङ
  • जीवनकला गुरुङ
  • माया गुरुङ
  • रक्की गुरुङ
  • शिवकुमार गुरुङ
  • सिता गुरुङ
  • यमुना गुरुङ
  • एस्मिन गुरुङ
  • रविन हमाल
  • एलेक्जेन्डर इसिडोर
  • संजय जेसुवाल
  • सोनु जेसुवाल
  • रचना काफ्ले
  • सीताकुमार खड्का
  • अनिलकुमार राजबार
  • भगवती कुँवर
  • अभिषेक कुशवाह
  • मेरन लभ
  • युरी लेजिङ
  • भिक्टर लेजिङ
  • ओम माया गुरुङ
  • जानितस्यान्ड्रा प्यालाभेकिनो
  • सुष्मा पाण्डे
  • हरि परियार
  • कृष परियार
  • लक्ष्मी परियार
  • रिता परियार
  • अरुण पौडेल
  •  लक्ष्मी पौडेल
  • प्रसिद्धी पौडेल
  • त्रिभुवन पौडेल
  • पुजन राना
  • सविना रायमाझी
  • राजन सापकोटा
  • अनिल शाही
  • संगीता शाही
  • आयुर्धी शर्मा
  • बेबी शर्मा
  • जमुना शर्मा
  • विशाल शर्मा
  • युवराज शर्मा
  • मोहन श्रेष्ठ
  • डा शुशील श्रेष्ठ
  • राजुसिंह ठकुरी
  • चुणा थापा
  • गणेश थापा
  • लबराज तिमिल्सिना
  • यु स्यान्ग्योन र अर्का एकजन

चालक दलका सदस्य

  • कमल केसी
  • ऐ खतिवडा
  • के राना
  • एसआर ठकुरी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal