आज :

तीन पटक विश्वकप जितेका फुटबलर पेलेको अवस्था नाजुक, के भन्छन् चिकित्सक ?

  • अनलाइन डबली

काठमाडौं । तीन पटक विश्वकप जितेका ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था झनझन् गम्भीर बन्दै गएको छ ।

अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार भएको नभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित पेलेको डाक्टरले उच्च निगरानीमा उपचार भइरहेको छ । तर, स्वास्थ्यमा सुधार हुन नसकेको बताइएको छ ।

पेलेलाई पहिलोको अवस्थामा फर्काउन आफूहरुले गरेका सबै प्रयासले परिणाम दिन नसकेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal