काठमाडौं । फिफा विश्वकप फुटबलको भइरहेको खेलमा अर्जेन्टिनाले ३ गोल हानेको छ । पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले थप गरिएको समयमा मेस्सीले दोस्रो गोल हानेका हुन् ।
योसँगै अर्जेन्टिना उपाधि नजिक पुगेको छ । फ्रान्सले २ गोल हानेको छ । अब सुनको जुत्ता पनि मेस्सीले नै जित्ने भएका छन् ।
सुनको जुत्ताको दाबेदार फ्रान्सेली स्टार केलियन एमबाप्पे पछि परेका छन् । मेस्सीका ८ गोल पुगेका छन् भने एमबाप्पे ५ गोल गरेको छ । उनले सुनको जुत्ता जित्नको लागि लगातार दुई गोल हान्नु पर्ने हुन्छ ।
दुई गोल हाने पनि एमबाप्पेले पनि २ गोल हानेका छन् । तर मेस्सीको गोल र असिस्ट धेरै छ ।