
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फका समानुपातिक सांसदको टुंगो लगाएको छ । समानुपातिक मतअनुसार पाएका १४ समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा पठाएको छ ।
शनिबार बसेको माओवादीको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ ।
माओवादी केन्द्रबाट समानुपातिक सांसद बन्नेहरुः
दुर्गा राई (भोजपुर)
मिना तामाङ (काभ्रेपलाञ्चोक)
उर्मिला माझी पौडेल (लम्जुङ)
छिरिङ ल्हामु लामा तामाङ (जुम्ला)
हितराज पाण्डे (काठमाडौं)
ज्ञानु बस्नेत सुवेदी (चितवन)
विमला सुवेदी (नुवाकोट)
नारायणी शर्मा (दाङ)
रुपा सोसी चौधरी (कैलाली)
रणेन्द्र बराइली (चितवन)
सुशिला श्रीपाली ठकुरी (अर्घाखाँची)
मिना यादव (सर्लाही)
उमरावती देवी यादव (बारा)
कल्पना मियाँ (रुकुम पश्चिम)