आज :

नेपाल भाषा म्युजिक भिडियो ‘ छक: छं न्हिला: क्यँ ’ सार्बजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको नयाँ म्युजिक भिडियो ‘ छक: छं न्हिला: क्यँ ’ सार्बजनिक भएको छ । अमृत रत्न शाक्यको रचना , संगीतमा कृष्णा श्रेष्ठ र छने लाल मानन्धरको स्वरमा रहेको यस म्युजिक भिडियो आज एक कार्येक्रमका बीच सार्बजनीक भएको हो ।

रचनाकार अमृत रत्न शाक्यको आफ्नै निर्देशन, बुद्ध सायमीको सम्पादनमा  रहेको यो म्युजिक भिडियोमा कलाकारको भूमिकामा लिला जोशी , छाने लाल मानन्धर ,
रोमी कर्माचार्य ,चण्डिका बढे घजु ,निमा प्रजापतिको रोमाचक भूमिका रहेको छ , भने लिला जोशीको नै कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा वरिष्ट संगीत श्रष्ठा मदन सिंङ नेपाली, नेपाल भाषाको पहिलो म्युजिक भिडियो निर्देशक विजय रत्न असं बरे लगाएत गायक , कलाकारहरुको उपस्थिति रहयो ।

म्युजिक भिडीयो हेर्न तल फोटोमा क्लिक गर्नु होला –

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal