आज :

भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ

  • अनलाइन डबली

काठमाण्डौ । थाइल्यान्डका चर्चित भिक्षु पञ्ञाकरले आफुहरु भोटेकोशी बाढी पीडितसँगै रहेको बताएका छन् । बौद्धस्थित सेतो गुम्बामा आज आयोजित एक कार्यक्रममा उनले भोटेकोशी बाढीपीडितका लागि विश्वका विभिन्न स्थानबाट सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिएको जानकारी दिए ।

भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रभावित क्षेत्रका अधिकांश पीडितलाई सहयोग वितरण गर्न सफल भएको बताए । उनले भने,‘अझै पनि विभिन्न आश्रयस्थलमा रहेका परिवारलाई भोलि र पर्सिसम्म सहयोग वितरण गरिने छ।’

उनले, पुल तथा सडक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा तिस हजार अमेरिकी डलर बराबरको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal