आज :

कोल्ड स्टोरकाे कमिसन र भारतीय कुखुरा तस्करीविरुद्ध पोल्ट्री किसान सडकमा

  • अनलाइन डबली

काठमाडौं । कोल्ड स्टोरको मनलाग्दी कमिसन र भारतीय खुकुरा चल्ला तस्करीको विरोधमा पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् ।

सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनिहरुले प्रदर्शन गरेका हुन् । किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

त्यसैगरी किसानहरुले पोल्ट्रीमा ग्रेडिङ प्रणाली पनि  लागु गर्न  नहुने, दाना चल्लाको मूल्य पारदर्शी हुनुपर्ने, दाना चल्लाको मूल्यवृद्दि रोकिनुपर्न, दानाको गुणस्तर कामय हुनुपर्ने समेत माग राखेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal