
काठमाडौँ । निर्देशक सेरे साउदको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘ मेरो मनको राजा ’ सार्वजनिक भएको छ। सलिश इन्टरटेनमेन्टले निर्माण गरेको यो म्युजिक भिडियो आज एक कार्येक्रकाबिच युत्युबमा सार्वोजनिक भएको हो।
प्रमोद खरेलको साथमा अन्जु पन्तको सुमधुर स्वरमा रहेको यस गीतमा शव्द शंकर अधिकारी “‘घायल ” र प्रकास केसीको संगीत रहेको छ।
बुद्ध स्यन्ग्बाको सम्पादन , राजेस घिमिरेको छायांकनमा कलाकारहरु पुस्कर धनुके र स्मारिका ढकालले निकै रोमान्चक भूमिका निर्वाह गरेका छन्।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


अनलाइन डबली



