आज :

निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

  • अनलाइन डबली

युवाहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नागरिक सचेतना अभिवृद्धि तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले विहीबार मण्डलामा खबरदारी कार्यक्रम गरेका छन् ।

उनीहरूले देश जलाउने नेपाली हुनै सक्दैनन्, बरू बलिदान दिन तयार छौं तर राष्ट्रियतामा सम्झौता गर्दैनौं, देश प्रयोगशाला होइन, जिम्मेवार हातमा सुम्पौं, राष्ट्रिय सम्पत्ति जलाएर युवाको भविष्य बन्दैन र कार्की आयोगको प्रतिवेदन खै ? नाराले देश बन्दैन,निर्णयले देश बन्छ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal